global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल भित्रने रेमिट्यान्समा ३.८ प्रतिशतले वृद्धि

नेपाल भित्रने रेमिट्यान्समा ३.८ प्रतिशतले वृद्धि

नेपाल भित्रने रेमिट्यान्समा ३.८ प्रतिशतले वृद्धि

नेपाल भित्रने रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भइ ९ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १२.६ प्रतिशतले बढेको थियो । 

अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १.५ प्रतिशतले वृद्धि भइ ७ अर्ब ५१ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १०.५ प्रतिशतले बढेको थियो ।

प्रकाशित समय : २३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु