global ime bank Long Banner Ad

गृहपृष्ठ दुई हजारमा आजीवन डिम्याट नवीकरण गर्ने योजनाको म्याद थप

दुई हजारमा आजीवन डिम्याट नवीकरण गर्ने योजनाको म्याद थप

दुई हजारमा आजीवन डिम्याट नवीकरण गर्ने योजनाको म्याद थप

एनआईबीएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष योजना असार १७ गते समाप्त भएको छ ।  ग्राहकहरुले देखाएको उत्साहजनक सहभागीतालाई मध्यनजर गर्दै २ हजारमा आजीवन डिम्याट र मेरो सेयर नवीकरण गर्ने योजनाको भने  असार ३२ गतेसम्मलाई थप गरिएको कम्पनीले जनाएको छ ।  

नयाँ तथा पुराना ग्राहकहरु दुवैलाई लागु हुने योजनाले डिम्याट र मेरो सेयर नवीकरणको झनझटबाट आजीवन मुक्त हुने कम्पनीको भनाइ छ । 
 

प्रकाशित समय : २३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु