गृहपृष्ठ यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका २१ जना केन्द्रीय सदस्य
यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका २१ जना केन्द्रीय सदस्य
आजमात्रै निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना केन्द्रीय सदस्यहरुको नामावली सार्वजनिक गरेको छ ।
रवि लामिछाने सभापति रहेको सो पार्टीमा डा.मुकुल ढकाल प्रवक्ता रहेका छन् ।

प्रकाशित समय : ०३:२५ बजे



















