गृहपृष्ठ सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
सांग्रिला डेभलपमेन्ट बैंकले ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने क्रममा विभिन्न संस्थाहरुसँग विशेष छुट प्रदान गर्ने सम्झौतापत्र भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी तथा सम्बन्धित संस्थाहरुका आधिकारिक व्यक्तिहरुले हस्ताक्षर गरेका छन् ।
सो सम्झौताअनुसार सांग्रिला बैंकका भिसा डेबिड कार्ड तथा मोबाइल बैंकिङ र क्यूआर प्रयोगकर्ताहरुले विभिन्न संस्थाका सेवाहरुमा आकर्षक छुट प्राप्त गर्ने सक्ने बैंकले जनाएको छ ।
विशेष छुटको व्यवस्था रहेका संस्थाहरुको विवरण यसप्रकार छन्ः
बैंकले मुलुकभर १२२ शाखा कार्यालयहरु, ३२ एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय : १९:३४ बजे



















