जनरल इन्स्योरेन्स कम्पनीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
वि.सं.२०७९ असार ८ बुधवार ०१:१७
shares

जनरल इन्स्याेरेन्स कम्पनी नेपालले रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । कम्पनीले स्थापनाकाे चार वर्ष पूरा गरेकाे अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गरेकाे थियाे ।
कार्यक्रममा कम्पनीका २५ जनाभन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए । यस्तै अन्य शाखा कार्यालयमा विभिन्न कार्यक्रम गरी कम्पनीले स्थापना दिवस मनाएकाे छ ।
.jpg)

























