गृहपृष्ठ डिशहोम फाइबरनेटले कमेडी हबकाे सहप्रायोजन गर्ने

डिशहोम फाइबरनेटले कमेडी हबकाे सहप्रायोजन गर्ने

डिशहोम फाइबरनेटले कमेडी हबकाे सहप्रायोजन गर्ने

मिडिया हबको प्रस्तुति हास्य रियालिटी कार्यक्रम ‘कमेडी हब’को सहप्रायोजन डिशहोम फाइबरनेटले गर्ने भएको छ ।

एपीवान टेलिभिजनमा बुधबार साँझ ८ बजे प्रसारण हुने ‘कमेडी हब’ माग्नेबुढा (केदार घिमिरे)ले निर्देशन गरेका छन् । राम राजेन्द्र, हिमेश पन्त, जानुका केसी, नारिया गिरी लगायतका हास्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुति रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भागसम्म प्रसारण भइसकेको छ ।

प्रकाशित समय : २३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु