global ime bank Long Banner Ad

गृहपृष्ठ थप २५ जनामा कोरोना संक्रमण पुष्टि

थप २५ जनामा कोरोना संक्रमण पुष्टि

थप २५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर २५ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । ३ हजार ९०५ वटा नमुना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १५ जना संक्रमणमुक्त भएका छन् । आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या ९७ रहेको छ । आज १ लाख ६८ हजार २१७ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित समय : २३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु