global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्वमन्त्री मिथिला चाैधरीको निधन

पूर्वमन्त्री मिथिला चाैधरीको निधन

पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन् ।

मिथिला संविधानसभा सदस्यसमेत हुन् । नेकपा (संयुक्त)को सांसद रहेको बेला उनी जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा थिइन् । उनका श्रीमान्, एक छोरा र दुई छोरी छन् ।

प्रकाशित समय : १५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु