काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

थप १५ जनामा कोरोना, कति छन् सक्रिय संक्रमित ?

7.19K
shares

पछिल्लो २४ घन्टामा देशभर थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साे अवधिमा तीन हजार नौ सय २९ जनाको पीसीआर र ९ सय १३ जनाको एन्टिजेन गरी कुल चार हजार ८ सय ४२ जनाको कोरोना परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार थप ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिले देशभर ९८ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।