गरिमा बैंकको नयाँ शाखा रुपन्देहीको ड्राइभरटोलमा
वि.सं.२०७९ जेठ १६ सोमवार १८:५९
shares

गरिमा विकास बैंकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा ड्राइभरटोल शाखा सञ्चालनमा ल्याएको छ ।
‘एक्सेस टु अल’ मूल नारासहित नेपालभर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएकाे हाे । गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटीएमबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
























