गृहपृष्ठ आज बजेट आउँदै : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब बढ्दै!

आज बजेट आउँदै : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब बढ्दै!

आज बजेट आउँदै : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलब बढ्दै!

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दैछ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय-व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था छ ।

यस वर्षको बजेट आगामी निर्वाचन लक्षित हुनेछ । यसै वर्ष हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी मतदातालाई खुसी पार्ने प्रयासबाट बजेट आउने स्रोतले बतायो ।

प्रकाशित समय : १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु