nmb bank

गृहपृष्ठ थप २१ जनामा कोरोना पुष्टि

थप २१ जनामा कोरोना पुष्टि

थप २१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा काेरानाका कारण कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७० जनाको पीसीआर परीक्षणमा १८ जना र ७१८ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जना निको भएका छन् ।

हाल देशभर १२७ जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ ।

प्रकाशित समय : २२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु