गृहपृष्ठ थप १३ जनामा कोरोना संक्रमण पुष्टि

थप १३ जनामा कोरोना संक्रमण पुष्टि

थप १३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने मृत्‍यु शून्य रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५२८ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ३४९ जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना निको भएका छन् भने हाल देशभर ३१८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित समय : २३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु