global ime bank Long Banner Ad

गृहपृष्ठ सेल्सवेरीमा सपिङ गरेर फोनपेमार्फत भुक्तानी गर्दा ५ जनालाई हेलिकप्टरमा गोसाइँकुण्ड जाने अफर

सेल्सवेरीमा सपिङ गरेर फोनपेमार्फत भुक्तानी गर्दा ५ जनालाई हेलिकप्टरमा गोसाइँकुण्ड जाने अफर

सेल्सवेरीमा सपिङ गरेर फोनपेमार्फत भुक्तानी गर्दा ५ जनालाई हेलिकप्टरमा गोसाइँकुण्ड जाने अफर

सेल्सवेरी डिपार्टमेन्ट स्टोरले ग्राहकलाई लक्षित गर्दै एक अफर सार्वजनिक गरेको छ । जसअनुसार वैशाख ५ गते देखि १७ गतेसम्म माता तीर्थ औंसीको अवसरमा सपिङ गर्दा ग्राहकले आकर्षक अफर प्राप्त गर्नेछन् ।

यस कार्यक्रमअन्तर्गत उक्त अवधिमा सेल्सवेरी तथा सेलवेज पोखराका सम्पूर्ण शाखामा सपिङ गरी फोनपेमार्फत भुक्तानी गर्ने ग्राहकमध्येबाट ५ जना भाग्यशाली विजेताले आफ्नो आमालाई हेलिकप्टरमार्फत गोसाइकुण्डको दर्शन निःशुल्क गराउन सक्ने कम्पनीले जनाएको छ ।

यस कार्यक्रममा बढीभन्दा बढी ग्राहकको सहभागिता रहने कम्पनीले विश्वास व्यक्त गरेकाे छ ।

प्रकाशित समय : २१:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु