global ime bank Long Banner Ad

गृहपृष्ठ पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टाभित्र नेपालमा थप २६ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ७८ जनाको कोरोना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा ३७ जना काेराेनामुक्त भएकाे मन्त्रालयले जनाएकाे छ । यससँगै सक्रिय संक्रमितको संख्या ५५४ मा झरेकाे छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण हुने मृत्यु शून्य रहेको छ ।

प्रकाशित समय : २३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु