global ime bank Long Banner Ad

गृहपृष्ठ एमालेले देशभरका ज्येष्ठ कम्युनिष्टलाई सम्मान गर्दै

एमालेले देशभरका ज्येष्ठ कम्युनिष्टलाई सम्मान गर्दै

एमालेले देशभरका ज्येष्ठ कम्युनिष्टलाई सम्मान गर्दै

नेकपा (एमाले)ले देशभरका ज्येष्ठ तथा वरिष्ठ कम्युनिष्ट नेतालाई आगामी वैशाख ९ गते सम्मान गर्ने भएको छ । एमालेले नेकपा स्थापनाको दिन पारेर सम्मान कार्यक्रम तय गरेको हो ।

यही चैत ९ र १० गते भएको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेको देशभरका जेष्ठ कम्युनिष्टलाई सम्मान गर्ने निर्णय गरेको थियो ।

विभिन्न आन्दोलनमा योगदान गरेका नेताहरूलाई पनि यो दिन हरेक पालिकास्तरमै सम्मान गरिनेछ । 

२००६ वैशाख ९ गते पुष्पलालको नेतृत्वमा नेकपा स्थापना भएको थियो ।

प्रकाशित समय : १५:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु