global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ जनकपुर-जयनगर रेलवे सेवा शनिबार उद्घाटन हुने

जनकपुर-जयनगर रेलवे सेवा शनिबार उद्घाटन हुने

जनकपुर-जयनगर रेलवे सेवा शनिबार उद्घाटन हुने

जनकपुर-जयनगर रेलवे सेवा उद्घाटन हुने भएको छ । शनिबार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्न लागेका हुन् ।

तीन दिने भारत भ्रमणका लागि प्रधानमन्त्री देउवा शुक्रबार भारत जाँदैछन् । सो क्रममा देउवा र मोदीले संयुक्त रुपमा रेलवे सेवा उद्घाटन गर्न लागिएको स्रोतले जनाएको छ । करिव १७ महिनाअघि जयनगरबाट जनकपुर आइ थन्किएर बसेको रेलको अहिलेसम्म आधिकारिक रुपमा उद्घाटन हुन सकेको थिएन ।

रेल सेवा उद्घाटनपछि जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दूरीमा रेल चल्नेछ ।

प्रकाशित समय : २२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु