गृहपृष्ठ महिलालाई एसिड प्रहार गरेकाे नाममा जेठाजु र ससुरा पक्राउ
महिलालाई एसिड प्रहार गरेकाे नाममा जेठाजु र ससुरा पक्राउ
महिलालाई एसिड प्रहार गरेको घटनामा बारा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा महानगरपालिका-१३ श्रीपुर बस्ने पीडित महिलाका जेठाजु ३२ वर्षीय रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
उमेश साहकी श्रीमती २८ वर्षीया सीता पटेल आफ्नो माइतीघर कलैया उपमहानगरपालिका-२३ स्थित कोरिया टोल आउने क्रममा मोटरसाइकलमा आएका दुवैले उनलाई एसिड प्रहार गरेका थिए ।
प्रकाशित समय : १३:३७ बजे



















