global ime bank Long Banner Ad

गृहपृष्ठ चितवनमा महिन्द्राकाे थ्री एस र टु एस सव-डिलरको उद्घाटन

चितवनमा महिन्द्राकाे थ्री एस र टु एस सव-डिलरको उद्घाटन

चितवनमा महिन्द्राकाे थ्री एस र टु एस सव-डिलरको उद्घाटन

नेपालका लागि महिन्द्राको आधिकारीक वितरक अग्नि ग्रुपले भरतपुरकाे हाकिमचाेकमा थ्री एस डिलर र टाँडीमा टु एस सव-डिलर उद्घाटन गरेकाे छ । सो डिलर र सव-डिलरको उद्घाटन अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र सेन्ट्रल अटो जोनका प्रबन्ध निर्देशक राजेन्द्र बटाजुले गरेका थिए ।

कम्पनीले सेल्स, सर्भिस र स्पेयर पार्ट्सलाई भरतपुरकाे र न्यू पञ्चकन्या मोटर पार्ट्सलाई टाँडीकाे डिलरकाे जिम्मेवारी दिएकाे छ । अग्नि ग्रुपले नेपालका विभिन्न स्थानमा आफ्नो नेटवर्कको विस्तारमार्फत आफ्ना सम्पूर्ण सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्न तत्पर रहेको र यसरी नै आगामी दिनहरुमा पनि अन्य थप डिलरहरू र सव-डिलहरूको उद्घाटन गर्ने पनि जनाएको छ ।

प्रकाशित समय : ०३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु