काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कांग्रेस अधिवेशन : प्रदेश १ मा सुरु भयो मतदान, तीन जना निर्विरोध निर्वाचित

8.03K
shares

नेपाली कांग्रेस प्रदेश १ को मतदान प्रक्रिया सुरू भएको छ ।

मतपत्रमा नाम छुटेका जीवन नेपाली (दलित कोटा), शान्तिकला राई (महिला कोटा) र भूगोलबाट श्याम खड्गीलाई सर्वसम्मत गर्ने निर्णय भएको निर्वाचन समितिका अधिकृत भरत थापाले बताए ।

निर्वाचन कार्यतालिकाअनुसार बिहान ८ बजेदेखि तोकिएको थियो । तर, मतपत्रमा तीन जनाको नाम छुटेपछि पाँच घण्टापछि मतदान सुरु भएको हो ।