गृहपृष्ठ प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने बारको निर्णय
प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने बारको निर्णय
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो ।
बारका उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशको राजीनामालाई नै आफूहरुले बटमलाइन बनाएकाले तत्काल वार्तामा नबस्ने निर्णय भएको छ ।
प्रकाशित समय : १९:५४ बजे



















