गृहपृष्ठ के छ बारले सर्वोच्चका न्यायाधीशहरुलाई लेखेको पत्रमा ?
के छ बारले सर्वोच्चका न्यायाधीशहरुलाई लेखेको पत्रमा ?
नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई इजलासमा नबस्न आग्रह गर्दै पत्र लेखेको छ ।
बारले लेखेको पत्रमा प्रधानन्यायाधीश जबराले पदको दुरुपयोग गरी न्यायापालिकाको गरिमामाथि चोट पुर्याएको भन्दै उनले तोकेको बेञ्चमा बसेर सुनुवाइ नगर्न अनुरोध गरेको छ ।
पत्रमा भनिएको छ, 'प्रधानन्यायाधीश जबराले पदको दुरुपयोग गरी न्यायापालिकाको गरिमा, जनआस्था धुलिसात पारेको र सबैको विश्वास गुमाएको भन्दै उनले तोकेको बेञ्चमा बसरी सुनुवाइ नगर्न अनुरोध गरिएको छ ।'
प्रकाशित समय : १९:३० बजे



















