global ime bank Long Banner Ad

गृहपृष्ठ पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सिलिण्डरसहित प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सिलिण्डरसहित प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सिलिण्डरसहित प्रदर्शन

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् ।

आइतबार काठमाडौं भृकुटीमण्डपमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका पार्टी निकट विद्यार्थी संगठनले प्रदर्शन गरेका हुन् ।

पेट्रोलियम पदार्थमा मुल्यवृद्धि फिर्ता लिनुपर्ने, आयल निगका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई बर्खास्त गर्नुपर्ने लगायतका माग गर्दै सिलिण्डरसहित प्रदर्शन गरेका हुन् ।

प्रकाशित समय : २२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु