गृहपृष्ठ कांग्रेसले बोलायो कात्तिक २८ गते केन्द्रीय कार्यसमितिको बैठक
कांग्रेसले बोलायो कात्तिक २८ गते केन्द्रीय कार्यसमितिको बैठक
नेपाली कांग्रेसले कात्तिक २८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै कात्तिक २८ गते दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई बोलाएका छन् ।
पार्टीको १४ औं महाधिवेशन लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
प्रकाशित समय : २२:४३ बजे




















