global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ थप १४३ जनामा संक्रमण पुष्टि, ५६३ जना कोरोनामुक्त

थप १४३ जनामा संक्रमण पुष्टि, ५६३ जना कोरोनामुक्त

थप १४३ जनामा संक्रमण पुष्टि, ५६३ जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । एक हजार ९८० जनाको पीसीआर परीक्षण गर्दा १४१ र ३५३ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५६३ जना कोरोनामुक्त भएका छन् । यसैगरी, पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर सात हजार ७१३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : २२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु