global ime bank Long Banner Ad

गृहपृष्ठ बालुवाटारमा सत्ता गठबन्धनको बैठक, मन्त्रिपरिषद् विस्तार र एमसीसीको विषयमा छलफल

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, मन्त्रिपरिषद् विस्तार र एमसीसीको विषयमा छलफल

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, मन्त्रिपरिषद् विस्तार र एमसीसीको विषयमा छलफल

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार, एमसीसी परियोजनाका साथै, संसदलाई कसरी सशक्त बनाउने भन्नेबारे छलफल केन्द्रीत रहेको बताइएको छ । 

बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रैबाट पनि छिटो मन्त्रिपरिषद् विस्तार गर्न दवाव आउन थालेको भन्दै यसलाई छिटो टुंगोमा पुर्‍याउनुपर्ने विषयमा धारणा राखेका थिए । आजको बैठकमा गठबन्धनका नेता उपेन्द्र यादवको भने सहभागिता रहेको थिएन । उनी अर्को कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले बैठकमा सहभागी नभएको बताइएको छ । 

प्रकाशित समय : ००:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु