गृहपृष्ठ यी हुन् उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरू (सूचीसहित)
यी हुन् उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरू (सूचीसहित)
सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार पाउनेहरूको नाम सार्वजनिक गरेको छ । १० जनाले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने भएका छन् भने ३० जनाले निजामती सेवा पुरस्कार पाउनेछन् ।
उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा सर्वोच्च अदालत, राष्ट्रिय योजना आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य सेवा विभाग, महान्याधिवक्ताको कार्यालय, महालेखा परीक्षकको कार्यालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, वेनी नगरपालिका म्याग्दी र महिला तथा बालबालिका विभागमा कार्यरत एकेक जना कर्मचारी छन् ।
(सूचीसहित)

प्रकाशित समय : १४:४० बजे



















