Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण

न्युज कारोबार काठमाडौं साउन ९, २०७८       

टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण

जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण जितेको छ । शनिबार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्याण्डका प्रतिस्पर्धीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन् ।

प्रतियोगितामा ५-३ को अन्तरले दक्षिण कोरियाको जित भएको हो । नेदरल्याण्डले रजत पदक प्राप्त गरेको छ भने मेक्सिकोले कास्य पदक जितेको छ ।

सम्बन्धित खबरहरु