गृहपृष्ठ न्यायमा सहज पहुँच सुनिश्चित होस्: राष्ट्रपति
न्यायमा सहज पहुँच सुनिश्चित होस्: राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गरेकी छन् ।
उनले आइतबार अपराह्न ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण‚ सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेकी छन् ।
प्रकाशित समय : २१:५६ बजे




















