global ime bank Long Banner Ad

गृहपृष्ठ सोमबार सुनको मूल्यमा सामान्य वृद्धि

सोमबार सुनको मूल्यमा सामान्य वृद्धि

सोमबार सुनको मूल्यमा सामान्य वृद्धि

आइतबार ५ सय रूपैयाँ घटेको सुन सोमबार भने ४ सय रूपैयाँ बढेको छ । नेपाल सनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय रूपैयाँ कायम गरिएको छ । 

आइतबार छापावाल सुन प्रतितोला ८८ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ८८ हजार २५० रूपैयाँमा खरिदबिक्री भइरहेको छ । आज चाँदीको मूल्यमा ५ रूपैयाँ वृद्धि भएको महासंघले जनाएको छ । आइतबार प्रतितोला १ हजार ३२५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार ३ सय ३० रूपैयाँमा कारोबार भइरहेको हो ।

प्रकाशित समय : १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु