global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड पचास लाख रुपैयाँ शेयर निष्काशन गर्ने

युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड पचास लाख रुपैयाँ शेयर निष्काशन गर्ने

युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड पचास लाख रुपैयाँ शेयर निष्काशन गर्ने

पुस, २१- ६४ करोड पचास लाख रुपैयाँ बराबरको शेयर निष्काशन युनियन लाइफ  इन्स्योरेन्सले गर्ने भएको छ।
शेयर निष्काशन गर्नेको लागि बिक्री प्रवन्धक नियुक्त गरेको छ । कम्पनीले नेपाल एसबिआर्इ मर्चेन्ट बैंकिङ लिमिटेडलार्इ नियुक्त गरेको छ।

सम्झौंतापत्रमा युनियन लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण र बिक्री प्रवन्धकका तर्फबाट प्रवन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरे।

प्रकाशित समय : ०७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु