गृहपृष्ठ अाजदेखि रसुवागढीबाट समान ढूवानी सुचारू

अाजदेखि रसुवागढीबाट समान ढूवानी सुचारू

अाजदेखि रसुवागढीबाट समान ढूवानी सुचारू

रसुवा- नेपाली बजारमा खपत हुने चिनियाँ सामग्री अाजदेखि रसुवागढी नाकाबाट भित्रने तयारी भएको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी निरीक्षक कमल पन्थीले तिब्बतमा ल्होछार पर्वका कारण सामान ढुवानी कार्य रोकिएको र अाजदेखि नियमित सञ्चालनका लागि त्यहाँका कामदार काममा फर्किएर केरुङमा सामान लोड गर्ने काम अगाडि बढेकाे बताए ।

नेपाल भित्रने सामग्रीमा जुत्ता, चप्पल, रोल कपडा, बच्चाका खेलौना, विद्युतीय सामानलगायत रहेको ज्याङ्सेपिङले जानकारी दिए।

प्रकाशित समय : १२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु