काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बम विस्फोट

15.44K
shares

धनगढी- अज्ञात समूहले गएराति कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउदको घर परिसरमा प्रेसर कुकुर बम विस्फोट गराएको छ । घरको पर्खालमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउए । घरदेखि झण्डै १५० मिटर दुरीबाट विद्युतीय तार प्रयोग गरेर बम विस्फोटन गराइएको थियो ।
हावा हुरीसँगै पानी परिरहेको समयमा करिब २ बजे राति बम विस्फोटन गराइएको थियो ।
स्थानीय तहको निर्वाचनमा साउद एमालेका तर्फबाट गोदावरी नगरको प्रमुखमा निर्वाचित हुनुभएको थियो । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान थालेको छ ।