गृहपृष्ठ सोनाम श्रेष्ठ यूनिलिभर नेपाल कम्पनीको सचिवमा नियुक्त

सोनाम श्रेष्ठ यूनिलिभर नेपाल कम्पनीको सचिवमा नियुक्त

सोनाम श्रेष्ठ यूनिलिभर नेपाल कम्पनीको सचिवमा नियुक्त

काठमाडौं । यूनिलिभर नेपाल लिमिटेडको कम्पनी सचिवमा सोनाम श्रेष्ठ नियुक्त भएका छन् । पुस २६ मा बसेको कम्पनी सञ्चालक समितिले श्रेष्ठलाई कम्पनीको सचिव पदमा नियुक्त गरेको हो ।
सचिवमा नियुक्त भएकै दिन देखि कम्पनी सचिवको कार्यभार सम्हालिसकेका छन् ।
यस अघि कम्पनीको कार्यभार सुशिला अधिकारीले सम्हालेकी थिइन् । उनले राजीनामा दिएपछि श्रेष्ठ यस कम्पनीको सचिवमा नियुक्त भएका हुन् । अधिकारीले कात्तिक १३ गतेदेखि नै यस कम्पनीको सचिव पदबाट राजीनामा दिइसेकेकी थिइन् ।

प्रकाशित समय : १५:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु