गृहपृष्ठ बुटवल भाटभटेनि सुपर स्टोरमा आगलागि
बुटवल भाटभटेनि सुपर स्टोरमा आगलागि

बुटवल । गत बैशाख महिनाबाट सञ्चालनमा आएको भाटभटेनि सुपर स्टोरमा आगलागी भएको छ । भवनको माथिल्लो तलामा आगलागी भएको हो । जुन तलामा फिल्म हल बनाउने योजना रहेको थियो । आगलागिको कारणबारे खुल्न सकेको छैन । नियन्त्रण को प्रयास जारी छ ।

प्रकाशित समय : १३:१२ बजे



















