global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सरकारी निवास नपाउँदा मन्त्रीको बास होटेलमा

सरकारी निवास नपाउँदा मन्त्रीको बास होटेलमा

सरकारी निवास नपाउँदा मन्त्रीको बास होटेलमा

सुर्खेत, ११ फागुन । प्रदेश नम्बर ६ मा कर्मचारीले क्षेत्रीय कार्यालयका निवास छाड्न ढिला गर्दा सभामुख र मन्त्रीले सरकारी निवास पाएका छैनन् ।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले पनि नियुक्त भएको दुई सातापछि क्षेत्रीय वन तालिम केन्द्रका निर्देशकको निवास पाएका थिए ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही कार्यलयकै गेस्टहाउसमा बस्दै आएका छन् ।

तर, सभामुख राजबहादुर शाही र उपसभामुख पष्पा घर्ती विष्ट आफन्तको घरमा बस्दै आएका छन् । आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला वीरेन्द्रनगरस्थित फुलबारी होटेलमा बस्दै आएका छन् ।

प्रकाशित समय : ०६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु