global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाली प्रतिनिधि २८ औ‌ भियतनाम इन्टरनेशनल ट्रेड फेयर एक्स्पोको लागि प्रस्थान

नेपाली प्रतिनिधि २८ औ‌ भियतनाम इन्टरनेशनल ट्रेड फेयर एक्स्पोको लागि प्रस्थान

नेपाली प्रतिनिधि  २८ औ‌ भियतनाम इन्टरनेशनल ट्रेड फेयर एक्स्पोको लागि प्रस्थान

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय एक प्रतिनिधिमण्डल भियतनाम एक्स्पोमा सहभागी हुन प्रस्थान गरेको छ । २८ औ‌ भियतनाम इन्टरनेशनल ट्रेड फेयर (भियतनाम एक्स्पो)चैत्र २८ गतेदेखि वैशाख १ गतेसम्म हुने छ ।

एक्स्पोमा नेपालकोतर्फबाट लुम्विनी हाउस, मण्डला हाउस, यलँं ह्याण्डिक्राफ्ट, पायोनिर आर्ट इन्टरप्राइजेज, लपिस थान्का ग्यालरी लगायतका स्टलहरु रहने चेम्बरका प्रमुख कार्यकारी अधिकृत कैलाश कुमार बजियामले जानकारी दिएको छ ।

प्रकाशित समय : १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु