global ime bank Long Banner Ad

गृहपृष्ठ विद्युतीय भुक्तानी उपकरण स्वीकृति नलिइ सञ्चालनमा ल्याए कार्वाही

विद्युतीय भुक्तानी उपकरण स्वीकृति नलिइ सञ्चालनमा ल्याए कार्वाही

विद्युतीय भुक्तानी उपकरण स्वीकृति नलिइ  सञ्चालनमा ल्याए कार्वाही

काठमाडौं । केही संस्थाले अनुमति नलिइ विद्युतीय भुक्तानी सम्बन्धित उपकरण सञ्चालनमा ल्याएको भन्दै नेपाल राष्ट्र बैंकले कार्वाही गर्ने चेतावनी दिएको छ ।
केन्द्रीय बैंककाृ स्वीकृति विना नै क्यासब्याक अफर, स्मार्ट कार्ड र भाइवर बैंकिङलगायत अन्य विद्युतीय भुक्तानी उपकरण सञ्चालनमा ल्याएको विना अनुमति कुनै प्रकारका विद्युतीय भुक्तानी सम्बन्धी उपकरणहरु सञ्चालन गरेको भए ३५ दिन भित्र नियमित गराउन केन्द्रीय बैंकले भनेको छ ।
इजाजतपत्रप्राप्त बंैक तथा वित्तीय संस्था अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्था÷संयन्त्रले यस बंैकबाट अनुमति नलिई सोही प्रकृतिका अन्य भुक्तानीका उपकरणहरु सञ्चालन गरिरहेको भन्ने जानकारी हुन आएका केन्द्रीय बैंकको भनाई छ ।

प्रकाशित समय : १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु