गृहपृष्ठ ला ट्रोब विश्वविद्यालयका टोली राजधानीमा
ला ट्रोब विश्वविद्यालयका टोली राजधानीमा
काठमाडौं- ला ट्रोब विश्वविद्यालय, अष्ट्रेलिया अन्तर्गतको ला ट्रोब बिजनेस स्कुलका डिन तथा प्रमुख प्रोफेसर जेन ह्यामिल्टनले नेतृत्व गरेको उच्चस्तरीय टोलीले काठमाडौंको भ्रमण गरेको छ ।
नेपालका विद्यार्थीको मागलाई ध्यानमा राखी सीमित स्नातकोत्तर कार्यक्रमको लागि नयाँ भर्ना शुरू गरेको पनि बिज्ञप्तिमा उल्लेख छ ।
केहीवर्ष अघि ला ट्रोबले स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमको लागि तेस्रो सेमेष्टरको शुरूवात् गरेको थियो । अहिले यो शैक्षिक कार्यक्रम नेपाली विद्यार्थीमाझ लोकप्रिय रहदै आएको छ ।
प्रकाशित समय : १४:३५ बजे



















