काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नीति तथा कार्यक्रम खोक्रो : फोरम

9.95K
shares

काठमाडौं– संघीय समाजवादी फोरमका सांसद सुरेन्द्रकुमार यादवले सरकारको नीति तथा कार्यक्रम खोक्रो रहेको आरोप लगाएका छन् । ‘नीति तथा कार्यक्रमले यो गर्छौं, त्यो गर्छौं भने पनि कुनै योजना नभएको खोक्रो देखिन्छ,’ उनले भने ।
तराईका धान उत्पादनमा ह्रास आइरहेकाले समस्या पहिचान गरी निराकण गर्न उनले सरकारसँग माग गरे । त्यस्तै सुनकोसी–कमला डाइभर्सनको विषयलाई प्राथमिकता दिन पनि सांसद यादवको माग छ ।
नीति तथा कार्यक्रमको बुँदा नम्बर ३५ मा मझौला र पछि सुनकोसी कमला डाइभर्सन जस्ता विषय थप्न र बुँदा ६७ मा सार्वजनिक विद्यालयको भौतिक पूर्वाधार र दरबन्दी कायम गरी शिक्षक व्यवस्थापन गर्ने विषय थप्न माग गरे ।