global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ मुख्यमन्त्री राउतको अभिव्यक्तिप्रति प्रधानमन्त्रीको असन्तुष्टि

मुख्यमन्त्री राउतको अभिव्यक्तिप्रति प्रधानमन्त्रीको असन्तुष्टि

मुख्यमन्त्री राउतको अभिव्यक्तिप्रति प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन् । मोदीको भ्रमणबारे आइतबार संसदमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीको नाम नलिई नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा र कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त भएको बताए । राउतको भनाइ सरकारको परराष्ट्र नीतिविपरीत भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रकाशित समय : १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु