global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ डा. केसीबारे सुशीला कार्कीलगायतले पत्रकार सम्मेलन गर्दै

डा. केसीबारे सुशीला कार्कीलगायतले पत्रकार सम्मेलन गर्दै

डा. केसीबारे सुशीला कार्कीलगायतले पत्रकार सम्मेलन गर्दै

सत्याग्रहमा रहेका सामाजिक अभियान्ता डा. गोविन्द केसीको मुद्दा, माग र पछिल्लो परिस्थितिबारे पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितका नागरिक अगुवाले आज पत्रकार सम्मेलन गर्दैछन् ।

पाटन ढोकास्थित यलमाया केन्द्रमा दिउँसो १ बजे पूर्वप्रधानन्यायाधीश कार्कीसहित त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. केदारभक्त माथेमा, अधिकारकर्मी चरण प्रसाईंलगायतले पत्रकार सम्मेलन गर्न लागेको अधिवक्ता ओमप्रकाश आर्यालले जानकारी दिए ।

चिकित्सा क्षेत्रको ‘शुद्धिकरण’का लागि भन्दै डा. केसी सत्याग्रहमा छन् । तर, पछिल्लो समय उनलाई सरकारले अनशन बस्नसमेत नदिई गिरफ्तार गरेको छ ।

प्रकाशित समय : १४:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु