काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नारायणगढ-मुग्लिन सडक पूरै थुनियो, प्रहरी भन्छ, ‘खुल्ने टुंगो छैन’

5.32K
shares

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ—मुग्लिङ सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

बुधबार बिहान साढे बजेतिर पहिरो खसेको चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठाैले जानकारी दिए । ५० मिटरभन्दा लामो पहिरो खसेको छ । उनका अनुसार अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको छ ।