काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

फ्रान्स सेमिफाइनलमा, उरूग्वे २-० गोलले पराजित

8.42K
shares

विश्वकप फुटबलअन्तर्गत शुक्रबार भएको पहिलो क्वार्टरफाइनल खेलमा उरूग्वेलार्इ २-० ले हराउँदै फ्रान्सले सेमिफाइनल यात्रा तय गरेको छ । राफेल भराने र एन्टोनी ग्रिजम्यानको गोलमा फ्रान्सले उरूग्वेलार्इ पाखा लगाएको हो ।

पहिलो हाफको ४०अाैं मिनेटमा गोल गर्दै भरानेले टिमलार्इ अग्रता  दिलाएका थिए भने दोस्रो गोल ग्रिजम्यानले ६१अाैं  मिनेटमा गरेका हुन् ।