गृहपृष्ठ प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले पाए इजलास
प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले पाए इजलास
संसदीय सुनवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएको न्यायाधीश दीपकराज जोशीले इजलास पाएका छन् । प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि बिदामा बसेका जोशी ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भएपछि सर्वोच्च अदालत फर्किएका हुन् ।
मिश्र पदभार ग्रहण गर्ने समयमा स्वागत गर्न पुगेका जोशीको नाममा प्रधानन्याधीश मिश्रले एकल इजालस तोकेका हुन् । न्यायाधीश जोशीले आफू प्रधानन्यायाधीसमा मात्र अस्वीकृत भएकाले काममा फर्किएको बताएका छन् ।
प्रकाशित समय : १८:१३ बजे



















