काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कांग्रेस पखालिएर अघि बढ्छ : महत

19.43K
shares

नेपाली कांग्रेका सहमहामन्त्री डा. प्रकाशरण महतले पार्टीभित्रको विवाद पखालेर पार्टी अघि बढ्ने बताएका छन् । धनुषामा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘अहिलेसम्म किचलोका कारण हाम्रो प्रतिपक्षी भूमिका राम्रो हुन सकेन, अब विवाद पखालेर कांग्रेस अघि बढ्छ ।’

जनतामाझ नै बसेर कांग्रेसले सरकारलाई खबरदारी गर्ने, लोकतन्त्रको रक्षा गर्ने पनि उनले बताए । ‘पार्टी सुदृढीकरणपछि लोकतन्त्रप्रति विश्वास गर्ने वर्गलाई विश्वस्त तुल्याएर अगाडि बढ्नुपर्छ ।’ उनले भने । सहमहामन्त्री डा. महतले सरकारले आधार बिनाको बजेटमा धैरै कार्यक्रम ल्याएको र आफ्ना पार्टी कार्यकर्तालाई पोषिरहेको टिप्पणी पनि गरे ।

prakash sharan mahat