गृहपृष्ठ यी हुन् दुर्घटनाग्रस्त भनिएको हेलिकप्टरमा सवार ६ जना
यी हुन् दुर्घटनाग्रस्त भनिएको हेलिकप्टरमा सवार ६ जना
दुर्घटनाग्रस्त भयो भनिएको अल्टिच्युड एयरको हेलिकप्टरमा सवार सबै छ जनाको पहिचान भएको छ । यात्रुहरुमा एक जापानी नागरिकसहित ६ जना थिए ।
हेलिकप्टरमा सबार हिरोमी कामात्सु मात्र विदेशी नागरिक रहेको र अरु सबै नेपाली रहेको जनाइएको छ । कामात्सु, लगायत रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाकी ल्हो आनि डोल्पा डिकी, गोरखाका छोवाङ नुर्बु, सुनिल तामाङ तथा पाइलट निश्चल केसी छन् ।
प्रकाशित समय : १८:५६ बजे



















