गृहपृष्ठ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको हो । विधान मस्यौदालाई अन्तिम रुप दिन केन्द्रीय कार्यसमिति बैठक बसेको हो ।

गत मंसिर ७ गतेको बैठकमा विधान मस्यौदा समितिले पेश गरेको विधान मस्यौदाका विषयमा छलफल हुने छ । गत बैठकमा केन्द्रीय सदस्यहरुलाई मस्यौदा प्रस्ताव अध्ययनका लागि बाँडिएको थियो । सो मस्यौदाका विषयमा सदस्यहरुले आफ्नो धारणा राख्ने छन् ।

प्रकाशित समय : २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु