गृहपृष्ठ मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीसहित १३ को मृत्यु
मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीसहित १३ को मृत्यु
मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीसहित १३ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् । आइतबार कामदार चढेको बस दुर्घटना हुँदा दुई नेपालीसहित १३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुने दुई नेपालीमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु रहेका छन् । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलका कामदार बोकेर विमानस्थल जाँदै गरेकोे बस दुर्घटनामा परेको थियो ।
प्रकाशित समय : १९:०९ बजे



















