global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ मलेसिया बस दुर्घटना : दुई नेपालीको मृत्यु, १२ घाइते (नामसहित)

मलेसिया बस दुर्घटना : दुई नेपालीको मृत्यु, १२ घाइते (नामसहित)

मलेसिया बस दुर्घटना : दुई नेपालीको मृत्यु, १२ घाइते (नामसहित)

मलेसियामा बस दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएका छ । अन्य १२ जना घाइते भएका छन् । आइतबार राति क्वालालुम्पुर अन्तर्राष्ट्रिय एअरपोर्टनजिकै भएको दुर्घटनामा २ नेपालीसहित ११ जनाको मृत्यु भएको थियो । बसमा सवार ४३ यात्रु मध्ये १४ जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुने नेपालीका रामु चौधरी र जागरनाथसिंह दनुवार रहेका छन् ।

घाइते नेपालीहरुको नामावली
केशव थापा, लोकेश ओली, कृष्ण बहादुर पुन मगर, भरत शाही, पदम बहादुर कुँवर, सन्तोषकुमार शाह, सुमन काउचा मगर, सन्तोष कुमार यादव, लोकेन्द्र शहादुर शाही, सुरज यादव, महेश कुमार बुढाथोकी र विश्वकर्मा मण्डल रहेका छन् । दूतावासका अनुसार उनीहरुको पुत्राजय अस्पताल, सेरडाङ अस्पताल र बान्तिङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित समय : १९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु